बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    नेपाली कथानक चलचित्र ‘पोई पर्‍याे काले’को ट्रेलर सार्वजनिक

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौं, १६ असाेज ।

    नेपाली कथानक चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् । 

    शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।  ‘पोई पर्‍यो काले’ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast