सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    एक महिनामा झण्डै ५ लाखकाे खाजा खान्छन् वीर अस्पतालका निर्देशक

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौं, १६असाेज । 

    वीर अस्पतालका निर्देशक डा. केदार सेञ्‍चुरी महिनामा ५ लाख बराबरकाे खाजा खाने खुलेकाे छ । उनले एक महिनाको पाँच लाख रुपैयाँ बराबरको खाजा खर्चको बिल पेश गरेका हुन्। 

    २०७६ को असारमा प्रशासनले बनाएको बिलमा सेञ्‍चुरीले चार लाख ६९ हजारको बिल पेश गरेको समाचार नागरिक दैनिकमा छ।  प्रशासनले तयार पारेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एण्ड बी क्याफेबाट एकम लाख ८५ह जार बारबरको बिल रहेको छ।

    झण्डै पाँच लाख रुपैयाँ बराबरको खाज खर्च देखाइएको बिल नक्कली भएको देखिएको छ। पाँच लाख खर्च देखाउन नक्कली बिल बनाइएको हो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast