बुधबार, कार्तिक ६, २०७६
    धर्म-संस्कृति

    जगतगुरु मोहनसरण देवद्धारा भुवनेश्वरी माताको दर्शन

    आईतवार, १२ असोज २०७६, आहाखबर

    काठमाडौँ, १२ असोज । 
    जगतगुरु बालसन्त मोहनसरण देवले रामेछापको चुचुरे शिवालयस्थित भुवनेश्वरी माताको दर्शन गर्नुभएको छ । विश्व हिन्दु अन्तर्राष्टिय महासंघका केन्द्रीय सदस्य तथा राप्रपा संयुक्तका केन्द्रीय सदस्य मणिराज तामाङको पहलमा जगतगुरुले दर्शन गर्नुभएको हो । 

    त्यसअघि जगतगुरुले भुवनेश्वरी माताको घोषणा गर्नुभएको थियो । जगतगुरुले घोषणा गरेपछि आधिकारिक मानिन्छ । जगतगुरुलाई चुचुरेबासीले भव्य स्वागत गरेका छन् । 

     

    बाल्यकालमा सपनामा देखेपछि उत्खनन् गरी शक्तिपिठ निक्लेकोले सो क्षेत्र र मन्दिर प्रमाणिकरणका लागि जगतगुरुलाई चुचुरे लगेको तामाङले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast