बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    सलमान खानका पूर्व अंगरक्षकले मच्चाए उत्पात, जाल हालेर लिइयाे नियन्त्रणमा

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    नया दिल्ली, १० असाेज ।

    भारतमा बलिउड सुपरस्टार सलमान खानका अंगरक्षकले उत्पात मच्चाएका छन् । भारतको उत्तर प्रदेशको मुरादाबादमा

    उक्त युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका हुन्। उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् ।

    ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हालेर पक्राउ गरिएको छ । घटना मुरादाबादको मुगलपुरा क्षेत्रको हो । त्यहाँको पीरगैबमा रहने अनस कुरैशी घरबाट बाहिर निस्के र बाटोमा जसलाई भेटे उसलाई कुट्न थाले ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast