बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    आज पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडाैं, १० असाेज ।

    शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएको छ । आज सुन प्रतिताेला २ सय रूपैयाँले घटेकाे हाे ?

    हिजो प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको सुन भाउ घटेर आज 'शुक्रबार' ७० हजार ८ सयमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ८ सय रुपैयाँ तोकेको छ।

    केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ। विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast