बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    रोजगारी खुलेसँगै मलेसियामा एक लाख युवालाई रोजगारी

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडाैं, १० असाेज ।

    मलेसियामा १ लाख नेपाली युवाले राेजगारी पाउने सम्भावना देखिएकाे छ ।नेपालीका लागि मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको हाे।

    सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

    मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ।

    अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast