असोज ९, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज 'नेप्से'मा गण्डकी विकासको शेयर कारोबार रोक्का भएको छ । बिहिबार बैंकले एक सूचना जारी गर्दै काराेबार राेक्का भएकाे सराेकारवालालाई सुसुचीत गराएकाे छ ।
मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने समझदारी पत्रमा असोज ८ गते हस्ताक्षरसँगै बिहीवारबाट गण्डकी विकास बैंकको नामबाट नेप्सेमा सूचिकृत २ करोड ७५ लाख साधारण शेयरको कारोबार रोक्का भएको हो ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com