बुधबार, कार्तिक ६, २०७६
    शेयर बजार

    नेप्सेमा गण्डकी विकासको शेयर कारोबार रोक्का

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    असोज ९, काठमाडौं ।

    नेपाल स्टक एक्सचेञ्ज 'नेप्से'मा गण्डकी विकासको शेयर कारोबार रोक्का भएको छ । बिहिबार बैंकले एक सूचना जारी गर्दै काराेबार राेक्का भएकाे सराेकारवालालाई सुसुचीत गराएकाे छ ।

    मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने समझदारी पत्रमा असोज ८ गते हस्ताक्षरसँगै बिहीवारबाट गण्डकी विकास बैंकको नामबाट नेप्सेमा सूचिकृत २ करोड ७५ लाख साधारण शेयरको कारोबार रोक्का भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast