बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    चलचित्र ‘धुपौरे’मा अनमोल केसी फाइनल

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौँ, ८ असोज । 

    नायक अनमोल केसी नयाँ चलचित्र ‘धुपौरे’मा फाइनल भएका छन् । उनी ‘तान्द्रो’ निर्देशक साम्तेन भुटियाको चलचित्रमा फाइनल भएका हुन् ।

    अनमोल यस चलचित्रमा काम गर्नको लागी साइन समेत गरिसकेका छन् । लभस्टोरी कथामा निर्माण हुने चलचित्र तिहारपछि छायाकंन सुरु हुने निर्देशक भुटियाँले बताएका छन् । निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast