शुक्रबार, मंसिर २०, २०७६
    ओएमजी Omg!

    मःमका लागि ल्याइएको राँगोले उपद्रो मच्याएपछि प्रहरीले गोली हानेर मार्यो

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    काठमाडौँ, ७ असोज

    मःमका लागि ल्याइएको राँगोले फुत्केर उपद्रो मच्याएपछि एक राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मंगलबार बिहान चार बजे काठमाडौँको स्वयम्भू क्षेत्रबाट फुत्केको राँगोले तीनजनालाई घाइते बनाएको छ ।

    बिहान साढे ६ बजेतिर न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast