काठमाडौँ, ७ असोज
मःमका लागि ल्याइएको राँगोले फुत्केर उपद्रो मच्याएपछि एक राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान चार बजे काठमाडौँको स्वयम्भू क्षेत्रबाट फुत्केको राँगोले तीनजनालाई घाइते बनाएको छ ।
बिहान साढे ६ बजेतिर न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com