सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    विप्लब समूहका उपत्यका इञ्चार्ज पक्राउ

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    काठमाडौँ, ७ असोज ।
    प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ ।

     

    निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो ।

    विके यसअघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast