सोमबार, कार्तिक ४, २०७६
    प्रेरक प्रसँग

    घाइते शेर्पाको उपचारार्थ अमेरिकामा ६ हजार डलर संकलन, धर्मगुरुद्धारा स्वास्थ्यलाभको कामना

    आईतवार, ५ असोज २०७६, आहाखबर

    काठमाडौँ, ५ असोज ।
    मोटरसाइकल दुर्घटनामा परी घाइते भएका रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका  बुलडाडा
    का छिरिङ लामा शेर्पाको उपचारका लागि रामेछाप समाज अमेरिकाले सहयोग संकलन गरिरहेको छ ।  

    ६ हजार ३ अमेरिकी डलर संकलन भएको र रकम संकलन अभियान जारी रहेको अमेरिकाबाट सोनाम गेल्बु शेर्पाले जानकारी दिनुभयो । मंगलबारसम्म रकम संकलन गरिने शेर्पाले बताउनुभयो । समाजले धर्मगुरुलाई बोलाएर घाइते शेर्पाको स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

    महासचिव छिरिङ वङछु शेर्पा र सचिव आङ ङावा लामा ले अभियान संचालनको विशेष पहल गर्नुभएको थियो । 


     

    समाजका अध्यक्ष पासाङ लामा, महासचिव छिरिङ वङछु शेर्पा र सचिव आङ ङावा लामा  र कोषाध्यक्ष पासाङरिन्जी शेर्पा हुनुहुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast