सोमबार, कार्तिक ४, २०७६
    ब्राण्ड/संगठन

    हुवावेको फोन किन्नुहोस् इन्डोनेसिया र थाइल्यन्ड भ्रमणमा जानुहोस्

    शुक्रबार, ३ असोज २०७६, आहाखबर

    काठमाडौँ, ३ असोज 

    यसपालीको दशैंमा हुवावेले आफ्नो कम्पनीको फोन खरिद गर्दा विदेश भ्रमण अफर ल्याएको छ । भाग्यशाली बिजेताले ५ दिन इन्डोनेसियाको बाली र थाइल्यन्ड थाइलेन्ड घुम्न पाउनेछन् ।

    उक्त अफरमा सहभागी हुन ग्राहकले आफुले किनेको हुवावे फोनको आइएमई नम्बर राखेर फेसबुक मार्फत एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म असोज १७ गते सम्म भर्न सकिनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast