शुक्रबार, मंसिर २०, २०७६
    मुभी-थिएटर

    शुक्रबारदेखि ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा

    शुक्रबार, ३ असोज २०७६, आहाखबर

    काठमाडौं, ३ असाेज ।

    नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट प्रदर्शनमा आएको छ ।दयाहाङ राई तथा उपासना सिंह ठकुरी स्टारर रोमान्टिक कमेडी फिल्म कबड्ड-३ शुक्रबारदेखि रिलिज भएकाे हाे ।

    रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले शोलो रिलिजको अवसर पाएको छ । सोसल ड्रामा चलचित्रले सोलो रिलिजको मौका पाउँदा मल्टिप्लेक्समा उच्च शो पाएको छ ।

    चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय रहेकाे छ ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast