बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    अब पढ्नलाई कक्षा जानै नपर्ने, घरमै बसेर पढ्न मिल्ने व्यवस्था

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौँ, २ असोज 

    गरिब र जेहेन्दार विधार्थीलाई लक्षित गर्दै बिजहब आइटी सर्भिसले समय र पैँसाको बचत होस् भन्ने उद्देश्यले नेपालमै पहिलो पटक घरमै बसेर पढ्न मिल्ने व्यवस्था  सुरु गरेको छ ।

    संस्थाको डब्लुडब्लुडब्लु डट ओटिटिआइएसएज डट कम/लर्न एनिह्वेर, एनि टायम नामक अनलाइन प्लेटफर्म मार्फत् विभिन्न विधाका अनलाइन तयारी कक्षा संचालन भएका छन् । 

    जस् अन्तर्गत अब घरमै बसेर पढ्न सकिनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast