मंगलवार, कार्तिक ५, २०७६
    बिदेश

    ई–सिगरेटकाे उत्पादन र बेचबिखनमाथि भारतले लगायाे प्रतिवन्ध

    बुधबार, १ असोज २०७६, आहाखबर

    नयाँ दिल्ली, १ असाेज ।

    भारतमा ई–सिगरेटमाथि प्रतिवन्ध लगाइएकाे छ । भारतकाे केन्द्रीय मन्त्रिपरिषद् बैठकले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । 

    मन्त्रिपरिषद्ले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाउने निर्णय गरेको वित्तमन्त्री निर्मला सीतारमणले बताइन् ।

    ई–सिगरेटमा लगाइएको प्रतिबन्धका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ई–सिगरेटका साथ उपस्थित भएकी मन्त्री सीतारमणले ई–सिगरेटले स्वास्थ्यमा पुर्याउने खतराका बारेमासमेत जानकारी दिएको भारतीय सञचार माध्यमहरुले जनाएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast