बिहिवार, मंसिर २६, २०७६
    प्रेरक प्रसँग

    मदर टेरेसाका १० जीवनाेपयाेगी भनाइहरू

    बुधबार, १ असोज २०७६, आहाखबर

    १. याे जीवन अरूका लागि हाेइन भने याे जीवन नै हाेइन ।

    २. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

    ३. हिजाे गइसक्याे, भाेलि आएकै छैन, हामीसँग आज छ। आउन यसैलाई मनाऔं

    ४. यदि तिमीले सय जनालाइ खुवाउन सक्दैनाै त एक जनालाई खुवाउ ।

    ५. सबै भन्दा ठूलाे राग कसैका लागि केहि बन्न नसक्नु हाे ।

    ६. विश्व शान्तीका लागि तिमीले के गर्न सक्छाै ? घर गएर आफ्नाे परिवारलाई माया गर्न ।

    ७. हामीसँग शान्ती छैन किनभने हामीले याे विर्सियाैं की हामी एक अर्काका लागि हाैं।

    ८. राेटीकाे भन्दा प्रेमकाे भाेक मेटाउन धेरै कठिन हुन्छ ।

    ९. यदि तिमीले व्यक्तिलाइ मूल्याङ्कन गर्न थाल्याै भने उसलाई प्रेम गर्न विर्सन्छाै।

    १०. प्रेम सबैले टिप्न सक्ने सदावहार फल हाे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast