सोमबार, असोज २७, २०७६
    विज्ञान/प्रविधि

    एनटिसी प्रयाेगकर्तालाई टेलिकमको १५ दिने अफर, के-के छन् सुविधा ?

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ असाेज ।

    संविधान दिवसकाे उपलक्षयमा नेपाल टेलिकमले एनटिसी ग्राहकलाई  लक्षित गरी गरी विशेष अफर ल्याएको छ। 

    असोज ३ गते मनाइने संविधान दिवसका असवरमा टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो।

    एनटिसी प्रयाेगकर्ताले याे अफर यो अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाइने छ। यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast