शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    आज कति छ प्रतिताेला सुनचाँदीको मूल्य ?

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदाै ।

    मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।  सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ । 

    यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । साेमबार सुन आइतबारकाे तुलनामा ताेलाकाे ११ सयले बढेर ७१ हजार ३०० कायम भएकाे थियाे ।

    यस्तै चाँदी  मंगलबार तोलामा ८ सय ६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast