मंगलवार, कार्तिक ५, २०७६
    आर्थिक खबर

    फेरी ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    सोमबार, ३० भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३० भदाै ।

    सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ ।

    त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। चाँदी ८ सय ४० मा कारोबार भएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast