बुधबार, असोज २९, २०७६
    कृषि-उर्जा

    सर्वसाधारणलाई विद्युत् प्राधिकरणको सेयरधनी बनाउने कुलमान यस्तो योजना

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २९ भदौ । 

    नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको संस्थागत विकास अन्तर्गत नेपाल सरकारबाट स्वीकृत भए अनुसारको दोस्रो वित्तीय संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना प्राधिकरणले गरेको छ ।

    विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा गरेको थियो । तर,प्राधिकरणको सन्चित घाटा भने अझै छ । गत आर्थिक वर्षसम्ममा प्राधिकरणको सन्चित घाटा १५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast