मंगलवार, कार्तिक ५, २०७६
    कला-सौन्दर्य

    मिस ग्राण्ड नेपालकाे ताज दमककी प्रीति पौडेललाई

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, २९ भदाै ।

    दमककी प्रीति पौडेलले मिस ग्राण्ड नेपाल–२०१९ को उपाधि जित्न सफल भएकी छिन्। 

    मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपालमा सहभागी बनेकी प्रीतिलाई मिस टुरिजम नेपाल २०१८ की विजेता आस्था साखःले ताज पहिर्याइदिएकी थिइन्।

    मिस ट्यालेन्ट र मिस फोटोजेनिकको अवार्ड पनि हात पारेकी उनले यही अक्टोबरमा भेनेजुएलामा हुने मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा सहभागिता जनाउने छिन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast