बुधबार, असोज १, २०७६
    राज्य-समाज

    पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्दसहित सातै जना रिहा

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर

    चितवन, भदौं २६ ।

    चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा मंगलबार विद्यार्थी र प्रहरीविच झडप भएको थियो ।

    चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् । 

    चितवन प्रहरीले बिहीबार विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast