बुधबार, असोज १, २०७६
    स्वास्थ्य

    स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली त्रिवि अस्पतालमा

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २५ भदौ ।

    प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान मुटु सम्बन्धी उपचार हुने त्रिवि शिक्षण अस्पताल परिशरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा ट्रान्सप्लान्ट सेन्टरमा परीक्षणका लागि गएका छन् ।

    गएको वर्ष उनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए । प्रधानमन्त्री ओली फलो-अप उपचारका लागि गएको बताइएको छ । 

    ओली केहि दिन अघिमात्रै सिंगापुरमा उपचार गराएर फर्किएका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast