बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    नेपाल पञ्चांग निर्णायक समितिद्वारा दशैंको टीकाको शुभ साइत सार्वजनिक

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २२ भदौ ।

    यस वर्षको दशैंको टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

    असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ ।

    असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।

    यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast