सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    यू–१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ । 

    १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।

    श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभारमा नौ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । श्रीलंकाले ३३ ओभर ४ बलमा ५विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    नेपालले अब दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्ने छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast