बुधबार, असोज १, २०७६
    आर्थिक खबर

    घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ ।

    सुनको मूल्य शुक्रबार घटेको छ । बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो । यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast