सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ ।

    १९ वर्ष मुनीको एशिया कप क्रिकेट बिहिबारदेखि श्रीलंकामा सुरु भएको छ ।  शुक्रबार नेपाले पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ ।

    नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।

    घरेलु टोलीविरुद्व नेपाल जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast