सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    कुबेत विरुद्ध नेपाल, काे परे प्लेइङ ११ मा ?

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १९ भदौ

    कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच केहीबेरमा खेल हुँदैछ ।

    कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट शुरु हुनेछ । कुवेतविरुद्ध मैदान उत्रने नेपाली टोलीको अग्रपंक्ति विमल घर्ती मगरले सम्हाल्नेछन् ।

    किरण लिम्बुको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदैछ ।

     

    नेपालको प्लेईङ –११

    फरवार्ड : विमल घर्तिमगर

    गोलकिपर : किरण चेम्जोङ

    डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल,अजित भण्डारी

    मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast