मंगलवार, भाद्र ३१, २०७६
    आर्थिक खबर

    एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजारमात्रै झिक्न पाइने

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १९ भदौ

    नेपाल राष्ट्र बँकले अटोमेटेड टेलर मेसिन 'एटीएम'बाट निकाल्न सकिने रकमको सीमा घटाएको छ ।

    शनिबार चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र ब्यांकले एटीएमबाट रकम निकाल्नमा कडाइ गरेको हो ।

    अब एक एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था गरिएको छ।

    यसअघि एक पटकमा २५ हजार र एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast