सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    डेब्यूका लागि तयार हुदै बरुण धवनकी १९ वर्षे भतिजी

    बुधबार, १८ भाद्र २०७६, आहाखबर

    मुम्बइ, १८ भदौ । 

    बरुण धवनजस्तै उनकी भतिजी अंजिनी धवन पनि स्टाइलमा निकै अगाडि छिन् । १९ वर्षकी अंजिनीका करिब १ लाख फलोअर छन् । 

    अंजिनी अहिले पढ्दैछिन् तर उनको लक्ष्य भनेको बलिउडबाटै हिरोइनको रुपमा डेब्यू गर्ने हो । अंजिनीले यसको लागि प्रशिक्षण सुरु गरिसकेकी छिन् । उनले अभिनय, नृत्य र ग्रुमिङ कक्षा लिइरहेकी छिन् । यसमा बरुण पनि अंजिनीलाई सहयोग गरिरहेका छन् । अंजिनी बरुण धवनका पिता डेभिडका दाजु अनिलकी नातिनी हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast