सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    प्रिमियर लिगमा शनिबार ८ खेल हुँदै, यस्तो छ समय तालिका !

    शनिबार, १४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १४ भदौ । 

    इंग्लिस प्रिमियर लिगमा शनिबारबाट चौथौं चरणको खेल सुरु भएका छन् ।

    आज म्यानचेस्टर युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुलजस्ता बलियो क्लबहरु पनि मैदान उत्रँदैछन् ।

    तीन चरणको खेल सम्पन्न भइसक्दा ३ खेलमा सबैमा जित निकालेको लिभरपुल ९ अंकसहित शीर्ष स्थानमा छ ।

    ७ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने ६ अंक भएको आर्सनल तेस्रो स्थानमा छ ।

    सबै खेल नेपाली समयअनुसार

    १. साउथअ्याम्पटन र म्यानचेस्टर युनाइटेड : साँझ सवा ५ बजे

    २. चेल्सी र सेफफिल्ड युनाइटेड : राति पौने ८ बजे

    ३. क्रिस्टल प्यालेस र एस्टन भिल्ला : राति पौने ८ बजे

    ४. लेस्टर सिटी र बर्नमाउथ : राति पौने ८ बजे

    ५. म्यानचेस्टर सिटी र ब्राइटन : राति पौने ८ बजे

    ६. न्युक्याश्चल युनाइटेड र वाटफोर्ड : राति पौने ८ बजे

    ७. वेस्टह्याम युनाइटेड र नरविच सिटी : राति पौने ८ बजे

    ८. बर्नली र लिभरपुल : राति सवा १० बजे

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast