सोमबार, असोज ६, २०७६
    बिदेश

    अमेरिकामा फेरि गोली चल्यो, १० घाईते ५ गंभीर

    शनिबार, १४ भाद्र २०७६, आहाखबर

    वाशिङ्टन, १४ भदौ

    अमेरिकाको विद्यालय स्तरीय खेलको दौरान गोली चलेको छ। दश किशोर घाईते भएको जनाईएको छ। घाईतेमध्य ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ।

    अमेरिकाको अलबामा स्थित लेफलोर र विलियमसन माध्यमिक विद्यालेय बिचको फुटबल खेलमा गोली चलेको हो। के किन र कति कारणले गोली चलेको थाहा नभए पनि प्रहरीले २ जनालाई गिरफ्तार गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast