सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    पुडासैनी आत्महत्या प्रकरण : लामिछाने आज पनि प्रहरी हिरासतमै

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    ८ भदौ, काठमाडौं । 

    चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

    आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जानकारी छ ।

    बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast