बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, ठूलो संख्यामा प्रदर्शन !!

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ८ भदौ । 

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

    सो क्रममा केही प्रदर्शनकारी सामान्य  घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

    आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast