सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    फिल्मको प्रिमियरका लागि सन्नी लियोनी नेपाल आउने पक्का

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौं भदौ ४ ।

    नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी बलिउडकी अभिनेत्री सन्नी लियोनी गीत करिब ४० लाखले हेरिसकेका छन् ।

    बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । 

    उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

    सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ । फिल्मको प्रिमियर प्रदर्शन राजधानी काठमाडौ‌ंमा हुँदैछ । यसका लागि अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । 

    फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्न महँगो पारिश्रमिक दिएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast