सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    ‘राखी’ फेरी विवादमा, हनिमुनका हट 'अवतार' बाहिरिए

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    पाेखरा ३१ साउन

    बलिउड अभिनेत्री राखी सावन्त गोप्य विवाह गरेको आरोप लागेको भन्दै आज दिनभर मिडियामा छाएकी थिइन् । उनले आइतबार भारतीय मूलका विदेशी नागरिकसँग मुम्बईको एक होटलमा विवाह गरेको भन्दै उनको चौतर्फि चर्चा चलेको थियो ।

    उनलेले क्रिस्चियन धर्मावलम्बीको परम्पराअनुसार बेहुली भएको तस्बिर आइतबार बेलुका सञ्चारमाध्यममा चुहिएपछि उनको विवाहको हल्ला चलेको हो। आफुले भारतीय मूलका विदेशीनागरिकसँग भएको भन्ने समाचार गलत भएको र सो समाचारले आफू तनावमा परेको समेत बताएकी थिइन् । उनले भनेकी छिन् ।

    गुपचुप विवाह गरेको भन्दै आज दिनभर मलाई बधाईको फोन आयो। मैले बेहुलीको भेषमा एउटा क्यालेन्डरका लागि फोटो सुट गरेको तस्बिर हो त्यो भनेर धेरैलाई जवाफ दिँदादिँदै म दिक्क भएँ।’ एक अन्तरबार्तामा उनले आफुले बिबाह गरेको स्वीकार गरेकी छिन् । तपाइँहरुले पाएको जानकारी सही हो कि मेरा पति एनआरआइ हुनुहुन्छ ।

    मेरा पतिको नाम रितेश हो र उहाँ बेलायतमा बस्नुहुन्छ । हालै पनि एक तस्विरका कारण चर्चामा आएकी छिन् । उनले सामाजिक संजालमा हनिमुन मनाउन गएका तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले चस्मा लगाएकी छिन् । मिडियामा नदेखाएकी पतिलाई तस्वीर लिँदा कालो चश्मामा देखिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast