शुक्रबार, कार्तिक २९, २०७६
    सार्क

    पाकिस्तानी सेनाको गोली लागेर गाेरखा सैनिककाे मृत्यु

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    नयाँदिल्ली, १ भदौ ।

    पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।

    जम्मुक–कश्मीरको राजौरीस्थित  शनिबार बिहानको घटनामा भारतीय गाेरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको बताइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन् । 

    जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast