मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    रेष्टुरेण्टमा खाना ढिलो ल्याएको भन्दै वेटरको हत्या !

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १ भदौ ।
    फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् ।

    धेरैबेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको बताइएको छ ।  ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा ग्राहकल वेटरको हत्या गरेका हुन् ।

    ढिला भएको भन्दै रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast