मंगलवार, कार्तिक ५, २०७६
    बैंक-बीमा

    राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २६ साउन 

    नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

    बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

    कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast