शनिबार, भाद्र ७, २०७६
    सार्क

    भारतीय कांग्रेसको अध्यक्षमा फेरी सोनिया गान्धी

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    नयाँदिल्ली, २६ साउन

    भारतीय कंग्रेसको अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिएपछि फेरी उनकै आमा एवं पूर्वअध्यक्षसमेत रहेकी सोनिया गान्धीलाई चयन गरिएको छ ।

    सोनियालाई अन्तरिम अध्यक्षको रुपमा उनलाई पार्टीले जिम्मा दिएको हो । पार्टीको कार्यकारी समितिको निर्णय अनुसार उनलाई अध्यक्षमा चयन गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast