सोमबार, मंसिर २, २०७६
    बैंक-बीमा

    जागिर खुल्याे : इन्सोरेन्स कम्पनिमा ६२ कर्मचारी माग (विज्ञापनसहित)

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २५ साउन।

    रिलाएवल लाइफ इन्सोरेन्स कम्पनिमा जारिर खुलेकाे छ । इन्सोरेन्स कम्पनिले आफ्नो कम्पनिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हाे। काठमाडौंको ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको कम्पनिले ६२ जना कर्मचारी माग गरेको छ।

    कम्पनिले २ जना क्षेत्रीय प्रमूख र ६० जना बिमा कर्मचारीको माग गरेको हो। क्षेत्रीय प्रमूखका लागि कम्तिमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने बिमा कर्मचारी (मार्केटिङ अफिसर) का लागि कम्तिमा प्लसटु गरेको हुनुपर्नेछ।

    कम्पनिले १५ दिनभित्र आवेदन पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ। यस्तो छ कम्पनिले जारी गरेको विज्ञापन। 

    Reliable-Nepal-Life-Insurance-Job-Vacancy

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast