मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    ५ देश सहभागी हुने टी-२० सिरिजमा नेपालकाे पहिलाे खेल हङकङसँग [तालिकासहित]

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन । 

    नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान ५ देशको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

    प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असोज तेस्रो साता सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast