बुधबार, भाद्र ४, २०७६
    धर्म-संस्कृति

    ईद अल अदाको अवसरमा कतारस्थित नेपाली दुतावास बन्द हुने

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २३ साउन।

    कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने भएकाे हाे । 

    ईद अल अदाको अवसरमा २ दिन दुतावास बन्द हुने दुतावासले बिहीबार जारेकाे विज्ञप्तिमा उल्लेख गरीएकाे छ।

    ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast