सोमबार, मंसिर २, २०७६
    विज्ञान/प्रविधि

    अब कम र्याम भएको मोबाइलमा पनि पब्जी खेल्न सकिने

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २३ साउन 

    विश्वमा लोकप्रिय गेम ‘पब्जी मोबाइल लाइट’भारतमा लन्च गरिएको  छ । पब्जी मोबाइल लाइट गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ । पब्जीले लाइट भर्सन सार्वजनिक गरे सँगै कम र्याम भएका मोबाइलमा पनि अब यो गेम सजिलै खेल्न सकिने छ ।

    लाइट भर्सनमा ६० खेलाडीले खेल्न सक्छन । भने यो लाइट भर्सनको ४०० एमबीको रहेको छ । 

    लाइट भर्सन अहिले भारतमा मात्रै डाउनलोड र प्रयोग गर्न सकिन्छ ।  विस्तारै अन्य देशमा पनि यो सुविधा प्रदान गरिनेछ । यसमा सानो नक्सा रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast