आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    बलिउड

    समुन्द्रको तटमा वाणी कपूरको बिकिनी अवतार

    बुधबार, २२ श्रावन २०७६, आहाखबर
    ऐजेन्सी, २२ साउन
     
    बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । सामाजिक सञ्जालमा आगो लगाउने ती तस्वीरले फ्यानको मन जितेका छन् ।
     
    वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने गर्छिन् । उनले पोज पनि विभिन्न स्टाइलमा दिने गर्छिन् । वाणाीलाई अब ऋतिक रोशनसँग चलचित्र ‘वार’ मा देख्न पाइनेछ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast