मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    आईसीसीले अनुमति दिए नेपालले टि–ट्वान्टी खेल्ने

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २२ साउन 

    अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अनुमति दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी असोजमा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनामा ६ राष्ट्र आबद्ध टि–ट्वान्टी क्रिकेट असोज तेस्रो साता सुरु हुँदैछ । 

    आईसीसीले अनुमति दिए नेपालले आयोजक ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । सहभागिता जनाउन ओमानले पत्राचार गरेपनि नेपालले आईसीसीको निर्णयपछि मात्र सहभागिता निश्चित गर्नेछ । 

    क्यान निलम्बनपछि आईसीसीले नेपालको क्रिकेट आफैं हेरिरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast