बिहिवार, मंसिर २६, २०७६
    खेल संसार

    टी–२० विश्वकप छनोट : जिम्बाब्वेको सट्टा नाइजेरियालाई अवसर

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २२ साउन । 

    जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोटमा जिम्बाब्वेको ठाउँमा टी–२० विश्वकप छनोट खेल्ने अवसर नाइजेरियाले पाउने भएको छ ।

    आईसीसीको निर्णयसँगै विश्वकप छनोटमा केन्या र नामिबियासँगै नाइजेरिया हुने भएको छ । 

    आगामी अक्टोबरमा यूएईमा हुने छनोटमा १४ देशले भाग लिनेछन् र शीर्ष ६ विश्वकपमा पुग्नेछन् ।

    नाइजेरिया अफ्रिका छनोटमा तेस्रो भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast