सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    जबरजस्त फिचर भएकाे चाइनिज ‘रेडमी ७ ए’ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २१ साउन ।

    चाइनिज कम्पनी रेडमी ए सिरिजको 'रेडमी ७ ए' नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेडमी ए सिरिजको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको हाे ।

    रेडमी ६ ए को अपग्रेड भर्सन यो फोनमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री रहेको छ। १२ मेगापिक्सल क्यामेरा भएको यसमा क्यामेरा सेन्सर रहेको छ। २ वर्षको वारेन्टी भएको यो फोनको नेपाली बजारमा ११ हजार ५ सय मूल्य रहेको छ।

    हाइ रेजुलोसुन डिस्प्ले भएको यो फोनमा दुईवटा सिम कार्ड राख्न मिल्छ। यो फोनमा २ जिबी र्याम र ३२ जिबी मेमेरी छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast