मंगलवार, भाद्र ३, २०७६
    स्कुल-कलेज

    कति बढ्यो शिक्षककाे तलव ? यस्ताे छ सूचि

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौं, २० साउन।

    सरकारी कर्मचारीको नयाँ तलव तय भएको छ। अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषद्‌ले स्वीकृत गरेसँगै कर्मचारीको नयाँ तलब निर्धारण भएको हो।

    अर्थ मन्त्रालयले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीको तलव सार्वजनिक गरेको छ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलबमान अनुसार अब माध्यमिक प्रथम श्रेणीको शिक्षकको तलब ५६ हजार ८ सय पुगेको छ। शिक्षकहरुको सबै भन्दा कम दुई विषयभन्दा बढी एस.एल.सी अनुतिर्णको २४ हजार ८ सय पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast