आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    रोयल इन्फिल्डले ल्यायो २५० सिसीको मोटरसाइकल

    सोमबार, २० श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २० साउन 

    रोयल इन्फिल्डले २५० सिसी इन्जिन क्षमताको मोटरसाइकल ल्याउने  भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुअनुसार भारतीय बजार लक्षित उक्त क्षमताको मोटरसाइकल बजारमा ल्याउन लागेको हाे। 

    भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि कम्पनीले उक्त मोडलको मोटरसाइकलको योजना बनाएको हो। रोयल इन्फिल्डका भारतमा क्लासिक,बुलेट र थन्डरबर्डजस्ता मोडलका बाइक छन् । 

    ३५० सिसीबाट शुरु हुने उक्त बाइकले अन्य कम्पनीसँग प्रतिस्पर्धामा पछि पर्दै आएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast